राजु मास्टर र बल्छी धुर्वेले ‘मेरी बास्सै’ छोडे

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) ले अलग भएको घोषणा गरेका छन् । ‘मेरी बास्सै’ मा उनीहरु अभिनय र निर्देशन गर्दै आएका थिए ।फेसबुकमार्फत उनीहरुले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको जनाएका छन् ।…

Logo