रोमान्टिक बने आशिरमान र शिल्पा

नेपाली चलचित्र ‘दि बे्रक अप’ को दोस्रो गीत ‘हरपल’ सार्वजनिक भएको छ । बिराज गौतमको स्वर तथा संगीत रहेको यस गीतमा प्रकाश मल्लको शब्द रहेको छ ।उक्त गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस गीतमा आशिरमान र शिल्पा रोमान्टिक बनेर एक अर्कालाई चुम्बन गरेको दृश्य समाबेश गरिएको छ ।साथै केहि…

Logo