काठमाडौं । बैंकहरूमा पैसा थुप्रिँदै गएको छ, तर त्यो पैसा कर्जामा जान सकेको छैन। यही कारण नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ तानेर तरलता व्यवस्थापन गर्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (रिभर्स रिपो) प्रयोग गर्दै ४२ दिनका लागि ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको हो। बैंक तथा वित्तीय संस्थाहरूले आज…