सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ त कारोबार ?

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा सुनचाँदीको मूल्य सामान्य बढेको हो। आज छापावाल सुन प्रतितोला ११ सयले बढेर ३ लाख ६ हजार ६ सय कायम भएको छ । यस्तै, चाँदी प्रतितोला ५० रुपैँयाले बढेर ५ हजार २९० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जनाएको छ । मङ्गलबार प्रतितोला सुन ३…

Logo