वित्त आयोगको मूल्याङ्कनमा विराटनगर शीर्षस्थानमा, काठमाडौँ महानगरको प्रदर्शन कमजोर

काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका शीर्षस्थानमा परेको छ। चालु आर्थिक वर्षको मूल्याङ्कनमा विराटनगरले ७८.११ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। आयोगका अनुसार ललितपुर महानगरपालिका ७६.३३ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने चितवनको भरतपुर महानगरपालिकाले ६८.०८ प्रतिशत अङ्क प्राप्त गरेको छ। कास्कीको…

Logo