रुपन्देहीमा आठ लाख ७१ हजार बराबरको अवैध सामान बरामद

देवदह। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिव ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी रु आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अवैध सामान,…

Logo