स्याङ्जाली बस्याल जस्ले गर्छन् गाइपालन बाट महिनामै लाखौँ आम्दानी

वालिङ। गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्न थालेको छ वर्ष भयो । छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थालेका बस्यालले फार्मलाई विस्तार गर्दै लगेका छन् । उनले सुरुमा रु ५० लाखको लगानीमा…

Logo