रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड

रामेछाप । पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ । राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, दशैँ, तिहार लगायतका पर्व अगाडिका बिहीबारको दिन क्रेता र बिक्रेताहरूको बाक्लो उपस्थिति…

Logo