विकास र समृद्धिका लागि अर्थतन्त्र प्रणालीमै सुधार गर्नुपर्छः गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको विकास र समृद्धीका लागि अर्थतन्त्रको प्रणालीमै सुधार गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । पौडेलले देश विकासमा अर्थतन्त्रको महत्वपुर्ण योगदान हुने भन्दै अर्थतन्त्र सुधारमा राजनीतिक स्थायित्व, लगानी मैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा…

Logo