काठमाडौं । आज विहान सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए । अहिले सम्म प्राप्त जानकारी अनुसार भूकम्पले ठूलो मानविय क्षती नभए पनि सिन्धुपाल्चोकमा केही क्षेती भएको बुझिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर…