विद्युतीय सवारीसाधनमा सरकारी नियत : भन्सारबाट जाँचपास गर्ने र प्रहरीले नियन्त्रणमा लिने

काठमाडौ । विद्युतीय सवारीसाधन (ईभी) भन्सारबाट जाँचपास गरिए पनि विवादमा परेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेरसम्बन्धी सूचना चुहिएको आशंकामा कोरला र रसुवागढी नाकाबाट भन्सार जाँचपास गरिएका ७७६ विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बल (एपीएफ) ले नियन्त्रणमा लिएपछि विवादमा परेको हो । नेपालमा बीवाईडीको आधिकारिक वित्रेता साइमेक्स इंकले ग्राहकबाट पहिले…

Logo