बोझिलो बनेका २५ निकाय खारेज गर्ने सरकारको तयारी, केही निकाय पुनर्संरचना गर्ने

काठमाडौं । अध्ययन कार्यदल दिएको प्रतिवेदन आधारमा सरकारले संघीय तहमा बोझिलो बनेका विभिन्न ५५ वटा निकायहरू फेरबदल गर्ने भएको छ । सरकारी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार, अब २५ वटा निकायहरू खारेज हुनेछन् । ६ वटा एकीकरण हुनेछन् भने ६ वटा प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको प्रतिवेदन अनुसार, १८ वटा…

Logo