काठमाडौं । दशैंपछिको दोस्रो ठूलो चार्डका रूपमा हेरिने तिहारलाई खुसीयाली र उल्लासको पर्व मानिन्छ । पटका पड्काएर यस पर्वलाई थप रमाइलो बनाउने प्रयासमा धेरै लाग्ने गर्छन् । पटका पड्काएर मात्र नभई जुवातास आदि खेल्दै मादकपदार्थ सेवन गर्नमा पनि तिहारमा धेरै व्यस्त हुन्छन् । कोही घर परिवारसँग मिलेर रमाइलोको लागि खेल्छन् त कोही कमाइको लागि ठूलो…