काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी र तिहारमा परदेशमा रहेकाहरु समेत जन्मघरमा आउने गर्दछन् । परिवारसँगको भेटघाट र घुलमिलमा रमाउन स्वदेश फर्किनेहरु भन्दा यो वर्षको दशैंमा बाध्यताले बिदेशिनेहरु बढी देखिएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै कतिपय यात्रुहरु दशैं मनाउन् घर फर्किदैछन् । भने कति यात्रुहरु झोलाभरी…