न्याय परिषद् घेराउ गर्दै नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गर्ने भएको छ । बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत आज दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिएपछि आन्दोलनमा उत्रिन लागेको हो । सर्वोच्च अदालतमा चार जना सहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले…

Logo