बालेनले जिते मुद्धा, अब फेरि न्युरोडको सडक काटेर फुटपाथ बढाउलान् ?[भिडियाेसहित]

काठमाडाैं । न्यूरोडलाई युरोप जस्तै बनाउने लक्ष्यका साथ अघि बढेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले अन्तत संघिय सरकारविरुद्ध मुद्दा जितेका छन् । केही समयअघि मेयर बालेनले न्यूरोडमा फुटपाथ विस्तार गर्ने भन्दै रेखाङ्कनसँगै भत्काउने काम समेत अघि बढाई सकेका थिए । तर सडक विभागले न्यूरोडको सडक भत्काउने र बनाउने अधिकार आफूसँग मात्र भएको भन्दै बालेनकै अघि…

Logo