मुकुल ढकालकाे आराेप- रवि लामिछानेका कारण रास्वपा सकिने दिशातिर गयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री र प्रवक्ता मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेको गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताएका हुन् । उनले भने, ‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक…

Logo