राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ‌। आज बिहान ११ बजेका लागि निर्धारण भएको राष्ट्रियसभाको बैठक १२ः३० बजे बस्ने भएको छ । महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेकयमा छलफल हुनेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय विधयेयक, २०८१…

Logo