मुकुल ढकालको टिप्पणी- ‘सभापति लामिछानेभन्दा मोदीलाई भेट्न सजिलो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गरेका छन्। समिक्षा यात्रामा सभापतिमाथि नै पहिलाे पटक प्रश्न उठेकाे प्रसं‌ग उठाउँदै उनले यस्ताे बताएका हुन् । साथै उनले सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको प्रतिवेदनमा उल्लेख गरेका छन्…

Logo