विदेश पलायन भएका खेलाडी फर्काउनेबारे खेलकुद मन्त्रीलाई अशिम शाहको प्रश्न

काठमाडौँ। रास्वपा सांसद अशिम शाहले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको पछाडि कसको कमजोरी भयो ? टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसङ्ख्यक फुटबल खेलाडीहरू…

Logo