महिलाको राजनीतिक अधिकार स्थापित भएको छः सभामुख घिमिरे

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले महिला दिवसका अवसरमा आज यहाँ जारी गरेकाे शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका…

Logo