लघुवित्त पीडितहरू नारा लगाउँदै संसद भवन छिरेपछि तनावः छानबिन गर्न समिति गठन

लघुवित्त ऋणीहरुले नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेर विरोध प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ…

Logo