पाएकाे सबै लिने अनि राजतन्त्र फर्काउँछु भन्दा राप्रपालाई कसले पत्याउँछ ? -रविन्द्र मिश्र [भिडियाे]

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिइ पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताएका हुन् । ‘चुनाव जित्नको लागि र देशभर यो संगठन फैलाउनको लागि युवा शक्तिको आवश्यकता छ,’ उनले भने, ‘हामी सशक्त रुपमा…

Logo