इच्छाराज तामाङ दोषी ठहर, प्रधानमन्त्रीको विदेश भ्रमण खर्च दुई अर्ब बढी [भिडियाेसहित]

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो। विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने…

Logo