सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेको भएपनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभा संसदीय समितिका सभापतिहरुसँग भएको छलफलमा सभामुख घिमिरेले अब संसदलाई प्रभावकारी तरिकाले अगाडि बढाउन ‘क्यालेण्डर फिक्स’ गर्ने र त्यसअनुसार चल्न वातावरण सिर्जना गर्ने कुरामा अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिलेसम्म संसदीय क्यालेण्डर अनुसार अगाडि…