समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै सचिन ढकालले भने- समृद्ध नेपाल निर्माणको अभियानमा निरन्तर रहनेछु

काठमाडौं । युवा उद्यमी सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचनको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा रहेका उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम…

Logo