उद्योग वाणिज्य महासंघको जिल्ला/नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरतर्फको मतगणना सकिएको छ । जिल्ला/नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा ८७ मत पाएर विजयी भएका छन् । दीलसुन्दर श्रेष्ठ ८० प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ गीता अमात्य ८१ र हीरा भट्टराईले ६३ मत प्राप्त गर्दै विजयी भएका छन् । वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ मत पाएर…

Logo