कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

निर्मल पौडेल पर्वत। कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।गृह मन्त्रालयको गत आर्थिक वर्ष विसं २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कनमा एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो हुन सफल भएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष विसं २०८१।०८२ को पहिलो त्रैमासिकमा…

Logo