दशैंको विदामा हेर्नुहोस् अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा कमाएका यी १० पुराना फिल्म, जसले तपाईंलाई मनोरञ्जनसँगै संस्कृति बुझाउँछ[भिडियोसहित]

काठमाडौं । नेपाली समाजमा दशैं चाडपर्वको रूपमा मात्र होइन, परिवार र आफन्तसँगको मिलनको अवसर पनि हो । यो समयमा आफन्तहरूबीच भेटघाट, रमाइलो र आराम गर्ने अवसर प्रशस्त हुन्छ । तर, दशैंको लामो विदामा घुमफिर र भोजभतेरबाहेक फुर्सदको सदुपयोग गर्न सकिने एउटा राम्रो माध्यम हो चलचित्रहरू हेर्नु । विशेषगरी युट्युबजस्ता प्लेटफर्ममा उपलब्ध नेपाली चलचित्रहरूले नेपाली संस्कृति,…

Logo