एउटा सम्बन्ध बिग्रिएपछि कि मर्नु कि एक्लै बस्नुपर्ने अवस्था कसैले पनि चाहँदैन -गणेश कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता गणेश कार्कीले एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि नचाहने बताएका टिप्पणी गरेका छन् । रुपन्देही–३ मा छानिएका उम्मेदवार लेखजंग थापाको बहुविवाहबारे विभिन्न प्रतिक्रिया आइरहँदा नेता कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, 'लेखजंग थापाको बहुविवाहका सन्दर्भमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चै…

Logo