सेक्स टेप प्रकरणपछि स्टेफनी डेभिस अर्को झमेलामा

एजेन्सी २२ असार २०७४ ।हलिउड अभिनेत्री स्टेफनी डेभिस विवादमा आइरहने नाम हो । उनी गत साता मात्रै सेक्स टेप लिक भएपछि विवादमा तानिएकी थिइन् । अहिले फेरि विवादमा तानिएकी छिन् । लन्डनमा रक्सी खाएर प्रेमी जेरेमी म्याक कोनेललाई आक्रमण गरेपछि उनलाई बेलायती प्रहरीले केही समय हिरासतमा राखेर छाडेको छ । प्रहरीले लन्डनस्थित होटलबाट उनलाई नियन्त्रणमा…

Logo