काठमाडौं । अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट नेपालभर प्रदर्शनमा आउँदैंछ । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म नेपाल पहिले विदेशमा प्रदर्शन हुन लागेको हो । निर्माण टिमले हङकङमा फिल्मको पहिलो प्रदर्शनी हुने बताएको छ ।निर्देशक भिषण राईले फिल्मको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे…