चलचित्र द ब्रेकअपको ट्रेलर सार्वजनिक गर्दै कसले के भने ? ( भिडियो सहित )

चलचित्र ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।हेमराज विसी निर्देशित चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । कथा र पटकथा पनि निर्देशक विसीकै रहेको छ । द ब्रेकअप लभ स्टोरी जनरामा निर्माण…

Logo