पहिलो महिला सिनेमेटोग्राफरले गरिन् यस्तो अवार्डको आयोजना ( भिडियो सहित )

पहिलो महिला सिनेमेटोग्राफरले गरिन् यस्तो अवार्डको आयोजना ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

द ड्रिम अफ फिल्म मेकरकी अध्यक्ष सबनम मुखिया नेपालकै पहिलो महिला सिनेमेटोग्राफर हुन् । राजधानीको अनामनगरमा भइरहेको सोसल मिडिया फिल्म अवार्ड २०७५ का बारेमा उनले हामीलाई जानकारी दिएकी छिन् । कस्तो तयारी हुँदैछ , यो कस्तो अवार्ड हो ? र यसको शुरुवात गर्दा कस्ता समस्याहरु रहे, लगायतका विषयहरुमा उनले केन्द्रविन्दु टेलिभिजनसँग गरेको कुराकानी हेरौं यो भिडियोमा :

Logo