बुलबुलको ‘जाद्रै बस्यो दिल’ सार्वजनिक

फागुन ३ गतेबाट प्रर्दशनको लागि तयार भएको चलचित्र ‘बुलबुल’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक भएको हो ।रजिना रिमालको स्वर, मणिकला पौडेलको शब्द रहेको गीतमा उद्गम परियारले संगीत भरेका छन् । उक्त गीतमा स्वस्तिमा खड्का, मुकुन भुषाल र दिपक क्षेत्री फिचर्ड छिन्. ।बिनोद पौडेल निर्देशित चलचित्रमा स्वस्तिमा खड्का,…

Logo