घरमा रिलिजपूर्व ‘सयकडा दश’ ले अन्तर्राष्ट्रिय प्रिमियर बैंककमा गरेको छ । स्थानीय मेजर एकमाइ हलमा आयोजित प्रिमियर नेपाली डायस्पोराले खचाखच बन्यो जहाँ नेपाली राजदूत समेत सहभागि रहे ।थाई नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्याण्डका नेपाली भाषी समेत उपस्थित रहे । नेपालदेखि प्रिमियरमा भाग लिन निर्माता एवं अभिनेता राजाराम पौडेल पनि पुगेका थिए ।बर्मेली…