‘बुलबुल’ को ट्रेलरमा ट्याम्पु चालक स्वस्तिमा

नयाँ नयाँ शैलीमा प्रचार गर्दै आएको चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्का ट्याम्पु चालकको भूमिकामा प्रस्तुत भएकी छन् ।बिनोद पौडेल निर्देशित यस चलचित्रमा नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषालको मुख्य भूमिकामा रहेका छन् । बुलबुलका निर्देशक विनोद पौडेलले ट्रेलर मार्फत आफुले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन…

Logo