‘विर विक्रम २’ को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ सार्वजनिक

फिल्म ‘विर विक्रम २’ को पहिलो गीत सार्वजनिक भएको छ । यो फिल्मको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक गरिएको हो ।तारा प्रकाश लिम्बु र मेलिना राईको स्वरमा सजिएको गीतलाई रंञ्जित गजमेरले संगीत भरेका हुन् भने कुसुम गजमेर र तुलसी घिमिरेले शब्द दिएका हुन् ।यो गीत ‘देउता’ फिल्मको चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक…

Logo