भ्रष्टाचारविरुद्ध सन्देश बोकेको ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक

भ्रष्टाचारविरुद्ध सन्देश बोकेको ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि ट्रेलर सार्वजनिक गरिएका हो ।

राम शरण पाठकको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिस शाह र भूपेन्द्र अधिकारीको सम्पादन तथा राजु प्रदान, उतम खत्री, डि आर उपाध्याय र स्रजिव न्यैपानेको निर्माण रहेको छ ।

सय कडा दशले भ्रष्टाचार विरुद्ध सन्देश बोकेको बताइएको छ । यो चलचित्र माघ १८ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

Logo