चलचित्र ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक गरिएको छ । सुभाष कोइराला निर्देशित यस चलचित्रलाई अजित प्रजापति र असोक गौतमको सयुक्त निर्माण गरेका हुन् ।गरुड पुराणमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह, प्रविन खतिवडा, रश्मि भट्ट, बसन्त भट्ट, केशव सिंह लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस चलचित्रमा कसम नेपालको कथा, उज्जवल ढकालको सम्पादन, आकाश बराल,…