चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक

काठमाडौं । उमेश गुरुङ निर्देशित चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।नवराज जंग थापाको निर्माण रहेको चलचित्रमा रमेशसँगै चन्दा दाहाल, किसमत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उदव तिमिल्सिना, सुनिल कटुवाल, राजु…

Logo