के भन्छन् चलचित्र ‘प्रसाद’का निर्देशक ?(भिडियोसहित)

मसिंर २१ बाट नेपालभरी प्रदर्शनको तयारी भइहेको चलचित्र ‘प्रसाद’को सम्पुर्ण टिम अहिले जोडतोडका साथ प्रमोसनमा लागिरहेका छन् । यो निःसन्तान दम्पतीको कथामा आधरित चलचित्र हो ।यस चलचित्रमा समाजले निःसन्तान दम्पतीलाई हेर्ने नजर, उनीहरुले भोग्नुपर्ने वा झेल्नुपर्ने दुःख र उनीहरुको आरोह–अवरोहलाई प्रस्तुत गर्न खोजिएको हो । हाम्रो समाजमा घटिरहेको समसामयिक विषयलाई चलचित्र मार्फत उठाउन खोजिएको छ…

Logo