‘पाहुना’ को ट्रेलर दुई दिनमा साढे ६ लाखले हेरे (ट्रेलरसहित)

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना: द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलर आज यो सामाग्री तयार पार्दासम्म ६ लाख ५४ हजार जना भन्दा धेरैले हेरीसकेका छन्।  पाखी ए टारेवाला निर्देशित फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले संयुक्त निर्माण गरेका हुन् । अनमोल लिम्बु, मञ्जु…

Logo