पुजा शर्माको भाउ बढेकै हो ?

चलचित्र ‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् पुजा शर्मा । हालै उनले १५ लाख लिएर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ साइन गरेकी छिन् । उनले आफनो ब्यानर भन्दा बाहिरको चलचित्रमा अभिनय गर्नको लागि महंगो पारिश्रमिक लिएकी छन् । केहि समय अघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पुनम गौतमको चलचित्रको लागि १५ लाख लिएकी थिइन् ।…

Logo