नेपाली चलचित्र क्षेत्रमा अहिले नायक तथा नायिकाहरुमा आफूले ‘साइन’ गरेको चलचित्रहरु छोड्ने ट्रेन्ड बढ्दो छ । कोही कलाकारहरु चलचित्र नपाएर बेर्खची भएका छन् भने कोही पाएको चलचित्रहरु पनि धमाधम छोड्ने क्रममा रहेका छन् । चलचित्र क्षेत्रमा यस्ता नायक नायिकाहरु पनि भेटिन्छन् जो एउटा कलाकारले चलचित्र छोड्ने बितिकै अर्कोले साइन गरिहाल्छन् । पहिला हातारमा कस्तो चलचित्र हो…