‘ठग्स अफ हिन्दोस्तान’ को व्यापार घट्दै

बिग बि अमिताभ बच्चन र आमिर खान स्टार फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दीपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज भएको हो । ‘ठग्स अफ हिन्दोस्तान’ ले बलिउडमा सबै फिल्म ओपनिङको रेकर्ड तोड्यो ।फिल्मले सुरुको दिनमा ५२ करोड २५ लाख कमाएर नयाँ रेकर्ड बनाएको हो । तर यो फिल्म प्रति दर्शकको मोह घट्दो क्रममा रहेको छ ।…

Logo