काठमाडौं । चलचित्र ‘शुभलभ’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ ।युवा ज्योतिषी हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेका हुन । पोस्टरमा उनीहरुको रोमान्टिक मुडलाई क्याप्चर गरिएको छ ।चलचित्रमा यि दुईका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम…