नेपाली चलचित्रहरु पछिल्ला दिनहरुमा विभिन्न कृतिहरुमा आधारित हुँदै बन्ने क्रम वढ्दो छ । कुनै चर्चित कृतिहरु सार्वजनिक हुने वित्तिकै तिनीहरुले कालान्तरमा चलचित्रको रुप लिइहाल्छन् । यसैक्रममा पछिल्लो पुस्ताका चर्चित लेखक सुविन भट्टराईको धेरै पाठकहरुले रुचाइएको पुस्तक हो समर लभ । यसै कतिमा आधारित रहेर सोहि नामको चलचित्र आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँदैछ । सो चलचित्रका २ जना कलाकारहरु यसपटक केन्द्रविन्दु टेलिभिजनको पाहुना भएर आउनु भएको छ । उहाँहरु को हुनुहुन्छ त ? के के कुराहरु शेयर गर्नु भयो ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया