बलिउडपछि साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै जान्हवी

एजेन्सी । फिल्म ‘धड्क’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जाहन्वी कपूर आज भोली निकै चर्चामा छिन् । धड्क सुपरडुपर हिट भएपछि उनलाई ‘धड्क गर्ल’ को उपनामले चिनिन थालिएको छ ।डेब्यु फिल्मबाट एकाएक चर्चामा आएकी जान्हवीलाई ठुला पर्दाका बलिउड फिल्महरुको अफर आएका छन् । तर भारतीय सञ्चारमाध्यममा उल्लेख गरिए अनुसार उनी बलिउड फिल्ममा मात्र नभएर अब…

Logo