चलचित्र बुलबुललाई दर्शकको ९ / १० ( भिडियो सहित )

काठमाडौँयतिबेला हलहरुमा बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ चलिरहेको छ । स्वस्तिामा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको यस फिल्ममा कथा र पटकथा निर्देशक पौडेलकै रहेको छ ।स्वस्तिमा यस फिल्ममा भिन्न अवतारमा देखिएकी छिन् । अर्थात उनी एक टेम्पो चालकको भूमिकामा प्रस्तुत भएकी छिन् । बुलबुलमा स्वस्तिमा र मुकुनसँगै लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्जवल अधिकारी,…

Logo